बझाङ : नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को टोली आज धनकुटा पुग्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर सुरु गरिएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्रा १५ औं दिनमा धनकुटा पुग्न लागेको हो ।

नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्राको टोलीले आज धनकुटामा विभिन्न कार्यक्रमहरु गर्दैछ । यात्रा टोलीले गर्ने कार्यक्रमहरुको सबै तयारी पूरा भएको नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग केन्द्रित शुरु गरेको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ ।

प्रकाशित मिति :२०८० मंसिर २८ गते बिहीबार

थप समाचार

एसइईमा बैतडीका १८ विधालयको नतिजा शून्य

बझाङ : माध्यामिक शिक्षा परीक्षा एसैइईमा बैतडीका १८ वटा विधा लयको नतिजा शून्य आएको छ । बैतडीबाट एक सय ३२ विद्यालय परीक्षामा सहभागी रहेकामा १८ विद्यालयको नतिजा एनजी आएको छ

जिल्ला खेलकुद समिति बझाङद्वारा ४ पालिकामा खेलकुद समिति मनोनित

बझाङ – बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा खेलकुद समिति मनोनित गरेको छ । बझाङ जिल्ला खेलकुद समितिले आज बझाङ जिल्लाका खप्तडछान्ना गाउँपालिका, दुर्गाथली गाउँपालिका, साईपाल गाउँपालिका र थलारा

बैतडीकी चन्तरा महरा ६१ वर्षको उमेरमा एक कक्षामा पढ्दै

बझाङ : बैतडीकी ६१ वर्षीया चन्तरा महरा एक कक्षामा पढ्दै छिन्। पाटन नगरपालिका–८ घर भएकी उनी जनता मावि आरुबाटामा पढ्दै छिन्। गत वैशाखमै एक कक्षामा भर्ना भएकी उनी अरू बालबालिका