बझाङ : बझाङ जिल्ला बुङ्गल नगरपालिका वडा नं ७ डाडागाउँ टोल मा रहेको ग्वालेक सामुदायिक बन मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । असार ३० गते देखि शुरु भएको वृक्षारोपण कार्यक्रम आज ३१ गते सम्पन्न भएको छ ।
` हरियो बन नेपालको धन ´ भन्ने उदेश्य ले सामुदायिक बन को खाली रहेको भागमा वृक्षारोपण गरि बन लाई हराभरा बनाउन को लागि वृक्षारोपण गरिएको सामुदायिक वन का अध्यक्ष नरसिंह बोहराले बताएका छन् । सामुदायिक बनको कोष को रकम बाट बोटबिरुवा खरिद गरि वृक्षारोपण गर्न लागिएको हो ।
सामुदायिक बन मा वृक्षारोपण गर्नका लागि १५० वटा राईसल्लो का बोट , २५०वटा रिठ्ठा का बोट र ३०० वटा दालचीनी का बोट लगाएत अन्य बोटबिरुवा हरु पनि रोपिएको ग्वालेक सामुदायिक बन का सचिव रमेश बोहराले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रम मा सामुदायिक बन भित्र का उपभोक्ता लगाएत गैर उपभोक्ता हरु को रोहबरमा वृक्षारोपण कार्यक्रम गरिएको बताउनु भएको छ ।

थप समाचार

दार्चुला भन्सारमा राजस्व वृद्धि देखिदै, साउनमा लक्ष्य भन्दा झण्डै दोब्बर संकलन

बझाङ : दार्चुला भन्सार कार्यालयले साउन महिनामा मात्रै ६ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्ष २०८०÷०८१ को सुरुमै ६ लाख भन्दा बढी राजस्व संकलन गरेको हो

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

बजार पेट्रोलियम पदार्थको मूल्य वृद्धिको लागि फिर्ताको लागि आयल निगमले जनतालाई रातिदेखि लागू गर्ने गरि पेट्रोलियम पदार्थको मूल्य बढेको थियो। आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई

यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

बझाङ : आईसीसी टी–२० विश्वकपमा नेपाल छनोट भएको छ। शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा यूएईलाई आठ विकेटले हराउँदै नेपाल आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने विश्वकपमा छनोट भएको